३९अौँ राष्ट्रिय शिक्षा दिवस तथा ५२अौँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा छत्रदेव गाउँपालिकाको अायोजनामा सामुदायिक र संस्थागत विध्यालयका सर्वोत्कृष्ट छात्र ,छात्रा र विध्यालयलाई प्रमाण पत्र र सिल्ड प्रदान गर्दै ।

छत्रदेव गाउँपालिकाले सामाजिक सुरक्षाकाे प्रतेक चाैमासिकमा निःशुल्क स्वास्थ्य शिविर सन्चालनमा ल्याएकाे छ ।