समाचार
ग्यालरी
नेपालीहरुको महान पर्व रक्षा वन्धन (जनै पूर्णिमा) को सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै छत्रदेव गाउँपालिकाको निर्णयानुसार मिति २०७६ श्रावण ३० गते १ (एक) दिन गाउँ कार्यपालिकाको कार्यालय¸ मातहतका वडा कार्यालयहरु र अन्य सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
मिति: 08/14/2019 - 19:52
हिन्दु धर्मावलम्वीहरुको पर्व जनै पूर्णिमा (रक्षा वन्धन)को अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुमकामना
व्यक्त गर्दछौं ।
मिति: 08/14/2019 - 19:47
मिति: 08/04/2019 - 11:11