FAQs Complain Problems

वडा नंबर -५ छत्रगंज

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.५ छत्रगंञ्ज , साबिक छत्रगंञ्ज गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।

जनसंख्या

२०७८ सालको जनगणना अनुसार  यस वडाको कुल जनसंख्या  २६३८ र क्षेत्रफल ९.११ वर्ग किलोमिटर रहेको छ ।

कार्यरत कर्मचारीहरुको विवरण

 

Population: 
२६३४
Ward Contact Number: 
९८४७१०९८३८