FAQs Complain Problems

वडा नंबर -४ केरुङ्गा

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. ४ केरुङ्गा , साबिक केरुङ्गा गाउँ विकास समितिको वडा नं.२-९ वटा वडा बाट बनेको हो ।

जनसंख्या

२०७८ सालको जनगणना अनुसार  यस वडाको कुल जनसंख्या २८७४ र क्षेत्रफल १२.५४ वर्ग किलोमिटर रहेको छ ।

कार्यरत कर्मचारीहरुको विवरण

 

Population: 
2874
Ward Contact Number: 
9847469900