Home » छत्रदेव गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासको लागि प्रशिक्षक श्री झंकर कुवँर र श्री लेखनाथ पोख्रेलको सहजीकरणमा "स्थानीय सभा सञ्चालन व्यवस्थापन, कानुन निर्माण र योजना तर्जुमा प्रक्रिया सम्बन्धी २ दिने तालिम मिति २०८१ जेठ १४ र १५ गते सम्म
छत्रदेव गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासको लागि प्रशिक्षक श्री झंकर कुवँर र श्री लेखनाथ पोख्रेलको सहजीकरणमा "स्थानीय सभा सञ्चालन व्यवस्थापन, कानुन निर्माण र योजना तर्जुमा प्रक्रिया सम्बन्धी २ दिने तालिम मिति २०८१ जेठ १४ र १५ गते सम्म
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- १.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५० ३.सेवा शुल्क रु.४५०
आवश्यक कागजातहरुः-
१.सूचना फारम २.पतिपत्नीको नागरिकताको प्रतिलिपि ३.अदालतको फैसलाको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- १.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५० ३.सेवा शुल्क रु.४५०
आवश्यक कागजातहरुः-
१.सूचना फारम २.बसाई सरी जाने वा आउने व्यक्तिको जन्मदर्ता / नागरिकताको प्रतिलिपि ३.बसाई सराई को लागत हस्तान्तरण फारमको सक्कल पत्र ४.बसाई सरी जाने वा आउने सुचकको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- १.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५०
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- नागरिकता सिफारिस सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१.अनुसुचि फारम २.आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३.नागरिकता लिने व्यक्तिको जन्मदर्ताको प्रतिलिपि ४.पासपोर्ट साइजको फोटो २ प्रति