FAQs Complain Problems

ग्यालरी

नव वर्ष २०७९ को पावन अवसरमा देश विदेशमा रहनुहुने छत्रदेवबासी जनसमुदाय, सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी परिवार, सम्पूर्ण सहयोगी संघ संस्थाहरु तथा समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि एवम् उतरोतर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। नयाँ वर्ष २०७९ को आगमनसँगै गाउँपालिकाले लिएको तिव्र भौतिक पुर्वाधार विकास, आर्थिक सामाजिक रुपान्तरण र सुशासन कायम गर्दै समृद्ध गाउँपालिका निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस । 

नव वर्षको हार्दिक मंगलमय शुभकामना ।

मिति: 04/13/2022 - 20:37

४२ औ शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षारता दिवसको अबसरमा छत्रदेव गाउँपालिकाले आयोजना गरेको "कोभिड -१९ र शिक्षामा यसको प्रभाव" विषयमा माद्यामिक तह वक्तृत्वकला प्रतियोगिता एवं शैक्षीक सत्र २०७७ मा शिक्षक सेवावाट निवृत हुनुभएका शिक्षकहरुलाई सम्मान तथा शैक्षीक सत्र २०७७ मा आधारभूत तह/SEE/कक्षा १२ मा उत्कृष्ट अङ्गक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान कार्यक्रम गरि मनाईयो वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल श्री सरस्वती माध्यमिक विद्यालय छत्रदेव-७ , द्वितिय हुन सफल श्री चन्द्र माध्यमिक विद्यालय छत्रदेव-१ र तृतीय हुन सफल श्री सरस्वती माध्यमिक विद्यालय छत्रदेव-८ सूर्यथुम लाई हार्दिक बधाई

मिति: 09/09/2021 - 10:10
, , , , , , , , , , , , , , , , , , , , , , ,

Pages