FAQs Complain Problems

वडा नंबर -१ चिदिका

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका , साबिक चिदिका गाउँ विकास समितिको वडा नं. १ देखि ८ वटा वडा बाट बनेको हो । २०७८ सालको जनगणना अनुसार  यस वडाको कुल जनसंख्या २६१७  जसमध्य १११८ पुरुष , १४९९ महिला रहेको छ  र क्षेत्रफल १२.०६ वर्ग किलोमिटर रहेको छ ।१ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ।१ नं.वडामा सरकारी बिद्यालय जम्मा ७ बिद्यालय रहेका छन।जस मध्ये ६ वटा आधारभूत बिद्यालय १ वटा माध्यमिक बिद्यालय रहेको  छ।

जनसंख्या

२०७८ सालको जनगणना अनुसार  यस वडाको कुल जनसंख्या २६१७  जसमध्य १११८ पुरुष , १४९९ महिला रहेको छ

कार्यरत कर्मचारीहरुको विवरण

 

 

Population: 
2617
Ward Contact Number: 
9867273430